बजार मूल्यले बिरामीको ढाड सेक्दै: भरतपुर अस्पतालले खरिद गर्ने मूल्यभन्दा औषधिको बजार मूल्य आठ गुणा बढी

  • मङगलबार २६ जेठ २०८३ १०:२१ AM
चितवन । स्वास्थ्य बिमा बोर्डले निर्धारण गरेको औषधिको मूल्य र बजारमा बिक्री हुने खुद्रा मूल्य (एमआरपी) बीच ठूलो अन्तर देखिएको छ। कतिपय औषधिमा बिमाले तोकेको मूल्य बजार मूल्यभन्दा आठ गुणासम्म कम रहेको पाइएको छ। ग्यास्ट्रिकको उपचारमा प्रयोग हुने प्यान्टाप्राजोल औषधि यसको एउटा उदाहरण हो। बजारमा प्रतिट्याबलेट आठ रुपैयाँमा बिक्री हुने उक्त औषधिको मूल्य स्वास्थ्य बिमा… Continue reading बजार मूल्यले बिरामीको ढाड सेक्दै: भरतपुर अस्पतालले खरिद गर्ने मूल्यभन्दा औषधिको बजार मूल्य आठ गुणा बढी