नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार

  • मङगलबार २६ जेठ २०८३ ०९:४८ AM
काठमाडौँ । साताको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से १.५४ अङ्कले घटेर २७३३.५९ विन्दुमा पुगेर बन्द भएको छ । मङ्गलबार बजार खुलेदेखि नै उतारचढाव देखिए पनि अन्तिम समयमा नेप्से घटेर बन्द भएको हो । आज ३५७ कम्पनीका १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ४४ करोड ३ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ। १५ कम्पनीको मूल्य भने स्थिर रह्यो।आज सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका ... The post नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार appeared first on Kalika Khabar.