बीवाईडी, निओ तथा ईभी आपूर्ति श्रृंखलाका फर्महरूले चीनको सेनालाई सहयोग गरिरहेका अमेरिकी आरोप

  • मङगलबार २६ जेठ २०८३ ०९:४६ AM
अमेरिकी रक्षा विभागले बीवाईडी र निओ इंक लगायत शीर्ष चिनियाँ कम्पनीहरू अमेरिकी सरकारको खतराको सूचीमा थपिएका छन्। यसका साथै ई-वाणिज्य विशाल अलिबाबा, चिनियाँ इन्टरनेट खोज प्रदायक बाईदुसमेत यो सूचीमा समावेश The post बीवाईडी, निओ तथा ईभी आपूर्ति श्रृंखलाका फर्महरूले चीनको सेनालाई सहयोग गरिरहेका अमेरिकी आरोप appeared first on Technology Khabar.