नेप्से परिसूचक घट्यो, कारोबार रकममा भने वृद्धि

  • मङगलबार २६ जेठ २०८३ ०४:०५ PM
काठमाडौं : नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। आज नेप्से १.५४ अंकले घटेर २७३३.५९ विन्दु कायम भएको हो। यसदिन ३५७ वटा स्क्रिप्सको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ रुपैयाँमा खरिदबिक्री भए। हिजो ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँको सेयर कारोबार भएको थियो। आज सेयरबजारमा १०५ कम्पनीका सेयरमूल्य बढे भने १५१ कम्पनीका सेयर मूल्यमा गिरावट आयो। जसमा १५ को सेयर स्थिर रहे। झिनो अंकले घटेको बजारमा सोपान र कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर