विमाले तोकेको औषधीमुल्य र बजारमुल्यमा ठुलो अन्तर

  • मङगलबार २६ जेठ २०८३ १०:१७ AM
चितवन- ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपियाँमा पाइन्छ । त्यही औषधि भरतपुर अस्पतालले १.१२ मा बिक्री गर्छ सोही औषधि स्वास्थ्य बिमा बोर्डले १.५६ मा बिक्री मूल्य तोकेको छ । सरसर्ती हेर्दा औषधि उत्पादकबाट उपभोक्तासम्म आइपुग्दाका बीचमा नाफा कति होला ? भरतपुर अस्पतालले बोलपत्रबाट खरिद गर्दाको मूल्यमा २० प्रतिशत नाफा थप गरेर बिक्री