महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : गगन थापा

  • मङगलबार २६ जेठ २०८३ १०:१४ AM
चितवन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताएका छन् । आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहेको जानकारी दिए । संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिनुभएको हो ? भन्ने प्रश्नमा उनले पार्टीका नेतासँग भेट्ने, संवाद गर्ने