बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठुलो अन्तर, औषधिमा कहाँ ठगिन्छन् उपभोक्ता ?
मङगलबार २६ जेठ २०८३ ०९:५७ AM
चितवन / ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपियाँमा पाइन्छ । त्यही औषधि भरतपुर अस्पतालले रु १.१२ मा बिक्री गर्छ सोही औषधि स्वास्थ्य