कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

  • मङगलबार २६ जेठ २०८३ ०९:५१ AM
पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमा कम्तीमा १०० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । The post कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु appeared first on Butwal Today.