महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ: सभापति थापा
मङगलबार २६ जेठ २०८३ १०:१४ AM
पाली काँग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताएका छन् । The post महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ: सभापति थापा appeared first on Butwal Today.