बीवाईडी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न हर्क साम्पाङको माग

  • मङगलबार २६ जेठ २०८३ ०९:४६ AM
विपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बीवाईडी प्रकरणको सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मिलेमतोमा बीवाईडी कम्पनीका सवारीसाधन आयात तथा निर्यातका क्रममा कर छली भएको चर्चा चलिरहेका बेला त्यसबारे निष्पक्ष छानबिन आवश्यक रहेको