राज्य एक्लैले विकासको सबै अपेक्षा पूरा गर्न सक्दैन : सुरेन्द्र पाण्डे

  • मङगलबार २६ जेठ २०८३ ०९:२० AM
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको विकास र आर्थिक रूपान्तरणका लागि राज्य एक्लैले सबै स्रोत परिचालन गर्न नसक्ने बताउँदै निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले विकास प्रक्रियामा राज्यले नेतृत्वदायी भूमिका निर्वाह गर्ने भए पनि सम्पूर्ण जिम्मेवारी सरकारले मात्र