क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६ को तयारी पूरा भइसकेको छ। ४८ टोली सहभागी यस संस्करणमा जर्सी (किट) निर्माणकर्ताहरूबीचको प्रतिस्पर्धा पनि निकै तीव्र छ। विश्वका प्रमुख खेलकुद ब्रान्डहरू एडिडास, नाइकी र पुमाले कुल ३७ टोली (७७ प्रतिशत) को जर्सी निर्माण गर्ने छन्। एडिडासले १४ टोली, नाइकीले १२ र पुमाले ११ टोलीको जिम्मा The post विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा appeared first on Businesspana.