जी–७ एजेन्डामा जातीय तथा वंशगत विभेद उन्मूलनलाई समावेश गर्न फ्रान्सेली राष्ट्रपतिसमक्ष आग्रह

  • मङगलबार २६ जेठ २०८३ ०९:२० AM
टोरन्टो । सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय महासंघले जी–७ नेताहरूको शिखर सम्मेलन २०२६ का अध्यक्ष तथा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसमक्ष जात तथा वंशगत विभेद उन्मूलनलाई जी–७ को एजेन्डा तथा नीतिगत ढाँचाभित्र औपचारिक रूपमा समावेश गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष डा।द्रोणप्रकाश रसाली र कार्यकारी अध्यक्ष सन्तोष विश्वकर्माद्वारा हस्ताक्षरित स्मरणपत्रमार्फत विश्वभर अझै पनि २५ करोडभन्दा बढी… Continue reading जी–७ एजेन्डामा जातीय तथा वंशगत विभेद उन्मूलनलाई समावेश गर्न फ्रान्सेली राष्ट्रपतिसमक्ष आग्रह