सीडीएस एण्ड क्लियरिङ लिमिटेडको हितग्राही खातासम्बन्धी विवरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य

  • मङगलबार २६ जेठ २०८३ ०९:०० AM
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले हितग्राही खातासम्बन्धी विवरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा समावेश गर्न निर्देशन जारी गरेको छ। कम्पनीले हालै एक विज्ञप्ति जारी गरी त्यसमार्फत् सबै निक्षेप सदस्य हरूलाई सम्बोधन The post सीडीएस एण्ड क्लियरिङ लिमिटेडको हितग्राही खातासम्बन्धी विवरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य appeared first on Technology Khabar.