सम्झौता मिति सकियो, पुल निर्माण सम्पन्न भएन

  • मङगलबार २६ जेठ २०८३ ०२:३५ PM
नौरते नेपालीजुम्ला, जेठ २६ गते। सम्झौताको समय सकिन करिब एक महिना बाँकी रहँदा जुम्लाको न्याउरीगाडमा निर्माणाधीन आरसिसी पुल तोकिएको समयमा सम्पन्न नहुने भएको छ । जुम्ला विमानस्थल हुँद...