राज्य एक्लैले विकासको सबै अपेक्षा पूरा गर्न सक्दैन: सुरेन्द्र पाण्डे

  • मङगलबार २६ जेठ २०८३ ०८:३५ AM
काठमाडौँ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राज्य एक्लैले देशको विकासका लागि आवश्यक सबै स्रोत परिचालन गर्न नसक्ने बताउँदै निजी क्षेत्रको सक्रिय सहभागिताबिना आर्थिक रूपान्तरण सम्भव नहुने बताएका छन् । राजधानीमा आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै पाण्डेले देश निर्माणको प्रक्रियामा राज्य नेतृत्वदायी भूमिकामा रहने भएपनि विकासको सम्पूर्ण जिम्मेवारी सरकारले मात्र वहन गर्न