तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै

  • मङगलबार २६ जेठ २०८३ ०८:४२ AM
तनहुँ । तनहुँका १० वटै पालिकामा मगर भाषाको पठनपाठन गरिने भएको छ । मगर भाषा, लिपि, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण गरिएको छ । नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले जिल्लाका १० वटै पालिकाको सहभागितामा जिल्ला स्तरीय प्राज्ञिक परिषद् गठन गरी मगर भाषाको स्थानीय