अर्थमन्त्री वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको भन्दै एमालेको आपत्ति

  • मङगलबार २६ जेठ २०८३ ०८:५८ AM
काठमाडौँ । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद क्षितिज थेवेले यस्तो आपत्ति जनाएका हुन् । संसदमा दर्ता भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको आर्थिक विधेयकमा विद्युतीय सवारीसाधनको करका दरमा फरक देखिएको भन्दै उनले सरकारको नियतमाथि