काठमाडौं । मधेस आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको हक, अधिकार र सम्मान सुनिश्चित गर्नुपर्ने माग गर्दै मधेस प्रदेशको संसद भवन अगाडि प्रदर्शन गरेका छन् । मंगलवार दिउँसो मधेसी शहीद एवं घाइते हकहित संघर्ष समिति’ले जनकपुरधाममा विरोध प्रदर्शन गरेको हो । समितिले शहीद परिवार र आन्दोलनका क्रममा घाइते भएकाहरूलाई राज्यले उचित सम्मान दिनुपर्ने तथा उनीहरूको शिक्षा,