मन्त्री बन्नेबारे महावीर अनविज्ञ, ‘नपत्याए मोबाइल खोलेर देखाइदिन्छु’

  • मङगलबार २६ जेठ २०८३ ०८:४२ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले पूर्वमन्त्री महावीर पुनलाई मन्त्री बनाउने तयारी गरेका छन् । बालेनले महावीरलाई उनको विज्ञता अनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिको तयारी गरेका हुन् । तर महावीरले भने आफूलाई कुनै पनि जानकारी नआएको दाबी गरे । मंगलबारको प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा पुनले आफूलाई त्यसबारे केही थाहा