प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

  • मङगलबार २६ जेठ २०८३ ०८:३१ AM
सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका सामग्री खरिद गर्न १ करोड ४० लाख बजेट छुट्याएको छ । पूर्वाधार विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०८३/८४ को लागि यो बजेट छुट्याएको हो । जस अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मेसिनरी औजार, टिभि, फ्रिज, कम्युटर, प्रिन्टर, ल्यापटप, वासिङ मेसिन, फोटोकपी मेसिन, The post प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट appeared first on Businesspana.