इप्पान चुनाव: कुल मतदाता ६७१ जना

  • मङगलबार २६ जेठ २०८३ ०८:५७ AM
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । जस अनुसार कुल मतदाता संख्या ६७१ जना रहेको छ । यहि जेठ २९ गते हुन गईरहेको इप्पानको २४ औं बार्षिक साधारण सभामा संस्थाको स्वीकृत विधान वमोजिम कार्यसमिति निर्वाचन प्रयोजनको लागि मतदाताहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको हो। मतदाता नामावली The post इप्पान चुनाव: कुल मतदाता ६७१ जना appeared first on Businesspana.