भिभोको विश्वकप लक्षित अफरमा स्मार्टफोन किन्दा ५५ इन्चको स्मार्ट टिभी जित्ने अवसर

  • मङगलबार २६ जेठ २०८३ ०८:३१ AM
काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ ‘भिभो समर सरप्राईज’ क्याम्पेन सार्वजनिक गरेको छ। बढ्दो गर्मी र आगामी फुटबल विश्वकपको रौनकलाई थप उत्साहजनक बनाउन जेठ २५ गतेदेखि सुरु भएको यो योजना आगामी असार २३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोनको खरिदमा तत्कालै आकर्षक उपहारहरू पाउनुका साथै मेगा लक्की… Continue reading भिभोको विश्वकप लक्षित अफरमा स्मार्टफोन किन्दा ५५ इन्चको स्मार्ट टिभी जित्ने अवसर