काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका ८१ हजार भन्दा बढी कर्मचारीको सामूहिक व्यक्तिगत दुर्घटना बीमा गराएको छ । बैंकमा तलबी बचत खाता रहेका दुवै निकायका कुल ८१ हजार ७०० कर्मचारीहरूका लागि यो बीमा गराइएको हो । बैंकले नेको इन्स्योरेन्स लिमिटेडमा कर्मचारीको बीमा गराएको हो । बैंकका अनुसार प्रतिव्यक्ति ५ लाख… Continue reading रावा बैंकले गरिदियो प्रहरी र अनुसन्धानका ८१ हजार बढी कर्मचारीको दुर्घटना बीमा