प्रधानमन्त्रीको ‘राष्ट्रघाती अभिव्यक्ति’ खारेज गर्न भन्दै हर्कले राखे संकल्प प्रस्ताव

  • मङगलबार २६ जेठ २०८३ ०८:३३ AM
काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन संकल्प प्रस्ताव पारित गर्नुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधि सभा बैठकमा मंगलबार उनले संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताए । प्रधानमन्त्रीलाई पक्राउ गरेर ल्याउन नमिल्ने र फकाउँदा नआउने देखिएकाले गाँठो फुकाउन संकल्प प्रस्ताव विकल्प हुन