चार जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति, रेडक्रसमा नयाँ तदर्थ समिति गठन

  • मङगलबार २६ जेठ २०८३ ०८:२१ AM
काठमाडौं। सरकारले देशका विभिन्न चारवटा ठूला जलविद्युत आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना