अनुमतिबिना राखिएका छतका संरचना हटाउँदै लमजुङ ट्राफिक प्रहरी
मङगलबार २६ जेठ २०८३ ०२:०८ PM
नवीनराज कुइँकेललमजुङ, जेठ २६ गते । लमजुङमा सञ्चालन भइरहेका यात्रुवाहक जिप तथा पिकअपमा जडान गरिएका हुट (छतमा राखिएको संरचना) ले दुर्घटनाको जोखिम बढाएपछि प्रहरीले ती संरचना हटाउन थाल...