‘सक्षम नारी’ अभियानअन्तर्गत फोनपेद्वारा विजेतालाई डायमण्ड ज्वेलरी हस्तान्तरण

  • मङगलबार २६ जेठ २०८३ ०८:१७ AM
काठमाडौँ / फाेनपेले महिला सशक्तिकरण केन्द्रित आफ्नो सक्षम नारी अभियानअन्तर्गत मेगा गिभअवे ज्वेलरी हस्तान्तरण समारोह सम्पन्न गरेको छ। पुल्चोकस्थित स्क्वायर होटलमा आयोजित कार्यक्रममा अभियानका छ जना