काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन ‘नेपाल निर्जीवन बीमा व्यवसायी संघ’ को अध्यक्षमा मनोहर दास मुल निर्विरोध चयन भएका छन् । जेठ २५ गते सम्पन्न संघको नवौं र दशौं वार्षिक साधारण सभाले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका अध्यक्षसमेत रहेका मुललाई आगामी २ वर्षका लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । यसअघि उनी… Continue reading निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध, कस्तो बन्यो नयाँ कार्यसमिति ?