संसद्‌मा अर्थमन्त्रीको राजीनामा माग

  • मङगलबार २६ जेठ २०८३ ०८:१९ AM
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको राजीनामा माग गरिएको छ। मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले उभिएर विरोध जनाए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदलाई बोल्न समय दिएका