प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित

  • मङगलबार २६ जेठ २०८३ ०८:१९ AM
काठमाण्डु–प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति माफी माग्नुपर्ने र सो अभिव्यक्ति संसदको अखिलेखबाट हटाउनुपर्ने माग राखेर विपक्षीले विरोध जारी राखेपछि मंगलबारको प्रतिनिधिसभा बैठक पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ । कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले प्रधानमन्त्रीले सीमबारे दिएको अभिव्यक्ति पुष्टि गर्नुपर्ने वा