नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजियो : निष्कल राई

  • मङगलबार २६ जेठ २०८३ ०८:१५ AM
काठमाडौँ / नेपाली कांग्रेसका सांसद निष्कल राईले नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्ने कुनैपनि प्रयास स्वीकार्य नहुने बताएका छन् ।  मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै