बायोमेट्रिकका लागि लामबद्ध सर्वसाधारण

  • मङगलबार २६ जेठ २०८३ ०३:३४ AM
कास्कीको पोखरा महानगरपालिका वडा नं ९, पृथ्वीचोकस्थित यातायात कार्यालय अगाडि बायोमेट्रिकका लागि मङ्गलबार बिहान लामबद्ध भएका सर्वसाधारण। तस्बिरः देवेन्द्र गुरुङ/रासस The post बायोमेट्रिकका लागि लामबद्ध सर्वसाधारण appeared first on Technology Khabar.