अब मोबाइलबाटै बिना धितो १० लाखसम्म ऋण पाइने, राष्ट्रबैंकले संशोधन गर्यो प्रावधान

  • मङगलबार २६ जेठ २०८३ ०७:३० AM
नेपाल राष्ट्र बैंकले डिजिटल कर्जाको सीमा र दायरालाई फराकिलो बनाउँदै प्रक्रियालाई अझ सहज बनाएको छ। हालै विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ मा पहिलो संशोधनसहितको अद्यावधिक दस्तावेज जारी The post अब मोबाइलबाटै बिना धितो १० लाखसम्म ऋण पाइने, राष्ट्रबैंकले संशोधन गर्यो प्रावधान appeared first on Technology Khabar.