तेस्रो इडब्लुभिएल असोजमा

  • मङगलबार २६ जेठ २०८३ ०८:०२ AM
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको पहिल‍ो महिला फ्रेन्चाईज भलिबल लिग एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)  को तेस्रो संस्करण असोजमा दोस्रो साता आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले असोज ८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा इडब्लुभिएल आयोजना हुने जनाएको छ । सहभागी फ्रेन्चाईज टोली र सरोकारवालाहरुसँगको छलफलपछि तेस्रो संस्करणको मिति तय गरेको The post तेस्रो इडब्लुभिएल असोजमा first appeared on हाम्रो खेलकुद.