विश्वकप हेर्न जान लाग्नुभएका एन्फा अध्यक्ष पङ्कज र महासचिव किरणलाई विमानस्थलबाट फर्काइयो
मङगलबार २६ जेठ २०८३ ०१:१० PM
काठमाडौँ, जेठ २६ गते । फिफा विश्वकप–२०२६ को उद्घाटन सत्रमा सहभागिता जनाउन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई ध्याग...