तेक्वान्दोका अभिषेक एसियाली खेलकुदमा छनोट

  • मङगलबार २६ जेठ २०८३ ०१:५४ PM
काठमाडौँ, जेठ २६ गते । जापानको आइची–नागोयामा हुने २०औँ एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनोट हुनुभएको छ ।अभिषेक पुरुष ८० केजीमुनि छनोट भएको नेपाल तेक्वान्दो सङ्घ...