काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र (शाह) बालेन ले स्वतन्त्र सांसद् महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तमन्त्री नियुक्त गरेका छन् ।तीन बजे शीतल निवासमा पुन र गृहमन्त्री सुधन गुरुङको सपथ ग्रहण समारोहको आयोजना भइसक्यो । तर, पुन भने आफूलाई मन्त्री नियुक्ति गरिएको बारे प्रधानमन्त्री कार्यालयबाट कुनै जानकारी नआएको बताउँछन् । पुनले टेलिफोन र भेटेर धेरैले बधाई दिए पनि