अधिवेशनका बीच रास्वपा धनुषाका सभापति यादव पदमुक्त

  • मङगलबार २६ जेठ २०८३ ०७:३४ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादव पदमुक्त भएका छन् । रास्वपा केन्द्रीय अनुशासन आयोगले यादवमाथि पार्टीको विधान, आचारसंहिता, कार्यविधि तथा निर्वाचनसम्बन्धी व्यवस्थाविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गरेको हो । आयोगले जेठ २५ गतेनै पत्र काट्दै उनलाई पदमुक्त गरिएको जानकारी दिएको छ । उनीमाथि पदीय जिम्मेवारी प्रभावकारीरूपमा निर्वाह गर्न नसकेको, पदीय क्षेत्राधिकार