रास्वपा मधेश प्रदेशका सबै जिल्ला अधिवेशन स्थगित (सूचना)

  • मङगलबार २६ जेठ २०८३ ०७:४८ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेश अधिवेशन तत्कालका लागि स्थगित गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि अधिवेशन स्थगित भएको जानकारी दिएको हो। आयोगले पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न अधिवेशनसम्बन्धी सबै