अर्थमन्त्री वाग्लेमाथि एमालेको आरोपः ट्रकमा बोक्नुपर्ने गरी आर्थिक चलखेल भयो

  • मङगलबार २६ जेठ २०८३ ०८:१० AM
काठमाण्डु– एमाले सांसद् क्षितिज थेबेले अर्थ विधेयक पटकपटक हेरहेर गरेर ‘ठूलै ट्रकमा पनि नअटाउने’ गरी रकम चलखेल भएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार थेबेले उक्त चलखेलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संलग्नता देखिएको आरोप लगाए । उक्त विषय गम्भीर भएकाले अर्थमन्त्री वाग्लेले नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । १५ जेठमा बजेट आएकै दिन