कामपाको कार्यपालिका बैठकः सुकुम्वासी व्यवस्थापनदेखि प्रशासनिक सुधारसम्मका मुद्दामा वडा अध्यक्षहरूको ध्यानाकर्षण

  • मङगलबार २६ जेठ २०८३ ०७:५९ AM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरूले सुकुम्वासी व्यवस्थापन, प्रशासनिक झन्झट र सेवा प्रवाहमा देखिएका प्राविधिक समस्याप्रति महानगर कार्यपालिकाको बैठकमा गम्भीर ध्यानाकर्षण गराएका छन् । वडा नम्बर १० का अध्यक्षले विस्थापित सुकुम्वासीको ६० दिन बितिसक्दा पनि उचित छानबिन र व्यवस्थापन नभएको भन्दै असन्तुष्टि जनाएको छ भने अन्य वडाका अध्यक्षहरूले कर्मचारीको डिजिटल हाजिर प्रणाली र सर्भरको