बालेन कहिले हुन्छन् संसदमा उपस्थित ?

  • मङगलबार २६ जेठ २०८३ ०७:३१ AM
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा र खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह लाई संसदमा उपस्थित हुन कुनै प्रकारको अफ्ठ्यारो नरहेको स्पष्ट पारेका छन् । मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले आवश्यकताअनुसार प्रधानमन्त्री संसदमा उपस्थित हुने बताएका हुन् । उनका अनुसार प्रधानमन्त्री यसअघि पनि आवश्यकता अनुसार संसदमा उपस्थित