काठमाडौं । सशस्त्र प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) राजु अर्यालले आफू अवकाशमा जानुअघि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम प्रसाईंलाई दिइएको विभागीय कारबाही फुकुवा गरेको पाइएको छ । सशस्त्र प्रहरी बल नम्बर ३ बाहिनीले आफूमातहतको नम्बर १५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम प्रसाईंलाई गत असार अन्तिम साता विभागीय कारबाही गरेको थियो । त्यसबेला सो बाहिनीको