काठमाडौं । काठमाडौं महानगरपालिकाका विभिन्न वडाध्यक्षहरूले सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन र डिजिटल प्रणालीमा देखिएका समस्याप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । महानगरका वडाध्यक्षहरूको बैठकमा वडास्तरमा हुने सार्वजनिक सेवा प्रवाह प्रभावित भइरहेको, कर्मचारी व्यवस्थापन प्रभावकारी नभएको तथा अनलाइन प्रणाली र सर्भर समस्याका कारण कामकाज ढिलाइ हुने गरेको गुनासो उठाइएको हो । वडा नं. १० का अध्यक्षले