छानबिनबाट सफाइ पाएपछि गृहमन्त्रालयमा गुरुङको कमब्याक, आजै शपथको तयारी

  • मङगलबार २६ जेठ २०८३ ०७:३२ AM
काठमाडौँ / छानबिन समितिबाट सफाइ पाएपछि सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपथ