यस्ता छन् मन्त्रिपरिषद बैठकका ४ निर्णयहरू

  • मङगलबार २६ जेठ २०८३ ०७:५४ AM
काठमाडौँ / मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । मंगलबार (आज) बसेको बैठकले विभिन्न ४ निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए