नेपाल निर्जीवन बिमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल
मङगलबार २६ जेठ २०८३ ०७:५४ AM
काठमाडौँ / नेपालमा निर्जीवन बिमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता सङ्गठन नेपाल निर्जीवन बिमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन् । संघको