महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बन्दै, आजै शपथ
मङगलबार २६ जेठ २०८३ ०८:११ AM
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारमा स्वतन्त्र सांसद महावीर पुनलाई महत्त्वपूर्ण जिम्मेवारी दिने तयारी गरिएको छ । बालुवाटार उच्च स्रोतका अनुसार सांसद पुनलाई