महाकाली सिँचाइ आयोजनाको कमाण्ड क्षेत्र विस्तार हुँदै, शाखा नहर निर्माण अन्तिम चरणमा

  • मङगलबार २६ जेठ २०८३ ०७:१३ AM
महेन्द्रनगर । सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत यस वर्ष ‘कमाण्ड’ क्षेत्र विस्तार गरी सिँचाइ सुविधा प्रदान गर्ने तयारी रहेको छ । आगामी चालु आर्थिक वर्षको बजेटमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमाण्ड क्षेत्र विस्तार गर्ने घोषणासमेत गरिएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी यादव बरालले मूल नहर निर्माण… Continue reading महाकाली सिँचाइ आयोजनाको कमाण्ड क्षेत्र विस्तार हुँदै, शाखा नहर निर्माण अन्तिम चरणमा